नेपाल आयल निगम लिमिटेडमा रोजगारीको अवसर || नेपाल आयल निगम लिमिटेडको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान सम्बन्धी विज्ञापन ( Vacancy Nepal Oil Corporation (NOC))

Anil Pandit
0

 

यस निगममा रिक्त रहेका देहाय बमोजिमका पदहरू खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूबाट https://erecruitment.nepaloil.org.np/users/login मा गई online मार्फत यो सूचना गोरखापत्रमा प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तूर तिरेर म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेश गर्नुपर्ने आह्वान गरिएको छ । दरखास्त फाराम भर्ने सम्बन्धी विस्तृत जानकारी उक्त वेबसाइटमा दिइएको छ ।

 



NOC Vacancy

नेपालआयल निगम लिमिटेडमा रोजगारीको अवसर

नेपालआयल निगम लिमिटेडमा विभिन्न पदको विज्ञापन 

Tags

Post a Comment

0Comments

Post a Comment (0)